९ वर्षको अवधिमा कोशी प्रदेशमा ९ पटक सरकार फेरिए मुख्यमन्त्री, १०औँको तयारी
barnanmedia.com · Wed Jul 22 22:30:21 GMT 2026

नेपालमा संघीयता कार्यान्वयनमा आएर प्रदेश सरकारहरू बन्न थालेयता कोशी प्रदेश (साविक प्रदेश १) राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो केन्द्रविन्दु बन्दै आएको छ । पछिल्लो समय फेरि नयाँ सरकार गठनको चर्चा चलिरहँदा, कोशी प्रदेश स्थापनायता ९ पटक सरकार गठन भइसकेको छ ।
प्रदेश सभाको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा ६ गरी ९ वर्षको अवधिमा कोशी प्रदेशमा ९ पटक सरकार गठन भइसकेको छ । यस अवधिमा ६ जना फरक–फरक नेताहरूले मुख्यमन्त्रीको कुर्सीमा बस्ने अवसर पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)