‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप
lokpath.com · Thu Aug 05 16:26:43 GMT 2021
काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ सम्म थप गरिएको छ ।
१५ साउनसम्म फारम भर्ने मिति तोकिएको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ को फारम भर्ने समय साउन २८ गतेसम्मका लागि थपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)