मकै भित्र्याउन व्यस्त जुम्लाका किसान, तस्बिरहरू
ratopati.com · Wed Sep 23 12:10:28 GMT 2026

जुम्ला। वैशाख–जेठमा रोपिएको मकै भदौदेखि असोजसम्म पाक्ने भएकाले अहिले किसानहरू मकै टिप्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)