सकेसम्म यात्रा नगर्न पर्यटन विभागकाे सल्लाह
janaaastha.com

पर्यटन विभागले पर्यटकीय गन्तव्यमा सतर्कता अपनाउन आग्रह गरेको छ । पर्सिदेखि भारी वर्षा हुने मौसम पूर्वानुमानपछि विभागले पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन सूचित गराएको हो । विभागले आज सूचना जारी गर्दै सकेसम्म असोज ११ गतेसम्म यात्रा नगर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)