१८ वर्ष पूरा नभएका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी कांग्रेसले गर्यो स्थगन
setopati.com · Wed Sep 23 12:06:00 GMT 2026

नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नभएका व्यक्तिको पार्टी सदस्यता र प्रतिनिधित्व कायम हुन नसक्ने स्पष्ट गरेको छ।
कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)