भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन
nepalviews.com · Wed Sep 23 12:11:04 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको छ । सो अनुसार वर्षभरिमा असुल गर्न बाँकी राजस्व रकम ५ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)