भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्र्याक निर्माण रोकिँदै
ekantipur.com · Wed Sep 23 12:11:39 GMT 2026

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्र्याक निर्माण रोकिँदै
सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)