नेपाली श्रमिकको मानवअधिकार संरक्षणमा नेपाल र मलेसियाबीच सहकार्य
bishowkhabar.com · Wed Sep 23 12:10:56 GMT 2026

काठमाडौं – मलेसियामा कार्यरत नेपाली श्रमिक तथा नेपालमा कार्यरत मलेसियाली नागरिकको मानवअधिकार संरक्षण र न्यायमा पहुँच विस्तारका लागि नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीच समझदारी भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र मलेसियाको राष्ट्रिय मानव अधिकार आयोग (सुहाकाम) बीच मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान, निगरानी तथा पीडितको न्यायमा पहुँच विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)