महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित
baahrakhari.com · Wed Sep 23 12:14:51 GMT 2026
काठमाडौं । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा चाइनिज ताइपेइसँग ३७–१८ को हार व्यहोरेको छ ।
बुधबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’अन्तर्गतको खेल पहिलो हाफमा १३–१३ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)