मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाबाट थप आठ नेपाली निष्काशित

barnanmedia.com · Sun Apr 06 22:46:22 GMT 2025

अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ । '

पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक–एक जना रहेको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)