डा. शशाङ्कले ताेके ताप्लेजुङमा अधिवेशनको संयोजकमा हाङ्जाम
ratopati.com · Wed Sep 23 12:21:25 GMT 2026

ताप्लेजुङ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ताप्लेजुङ जिल्लामा अधिवेशन तयारी तथा समन्वयका लागि प्रताप प्रकाश हाङ्जामलाई जिम्मेवारी दिएकाे छ।
डा. शशाङ्कले दिएकाे उक्त पत्रमा हाङ्जामलाई जिल्लामा पुगेर अधिवेशनसम्बन्धी आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)