एमाले बैठकमा सूर्य थापाले भने-पार्टी अध्यक्ष विरूद्धको भाष्य र घेराबन्दी गलत
setopati.com · Wed Sep 23 12:21:40 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्षविरूद्ध लाग्नु र महाधिवेशनको जनादेश विपरीत घेराबन्दी गर्नु पूर्णतः गलत भएको बताएका छन्।
एमाले केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्व माथिको निरन्तर प्रहारले सङ्गठनलाई कमजोर बनाएको भन्दै अध्यक्षको प्रतिरक्षामा उभिन र गुटबन्दी छाडेर एकजुट हुन पार्टीपङ्क्तिलाई आह्वान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)