यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा, साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना
baahrakhari.com · Wed Jun 29 00:30:00 GMT 2022
काठमाडौं । देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।
पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखा तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)