आशिकासँग रिसाए थोमस, भने– ‘तिमी सांसद भएको के काम’
kendrabindu.com · Wed Sep 23 12:25:25 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफ्ना पति थोमसले काठमाडौंको सवारी जाम र ट्राम सञ्चालनको विषयलाई लिएर आफूलाई प्रश्न गर्ने गरेको जानकारी दिएकी छन्।
आशिकाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थोमसले आफू सांसद बने पनि काठमाडौंका सडकमा जताततै सवारी जाम रहेको भन्दै ट्राम(सडकमा चल्ने विद्युतीय रेल) सञ्चालनको विषयमा प्रश्न गर्ने गरेको उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)