पार्टी सुधार, पुस्तान्तरण र जनसम्बन्ध सुदृढ बनाउन मिनबहादुर शाहीको जोड
setopati.com · Wed Sep 23 12:26:42 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य मिनबहादुर शाहीले पार्टीको आन्तरिक एकता, कार्यशैलीमा सुधार तथा पुस्तान्तरणलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य शाहीले जनसम्बन्ध सुदृढ बनाउन र विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्न अध्यक्ष लगायत शीर्ष नेतृत्वको ध्यान जानुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)