बैंकिङ क्षेत्रलाई अहिले ज्वरो आएको छ, तर तंग्रिन सक्छ- मनोज गोयल
setopati.com · Wed Sep 23 12:17:00 GMT 2026

एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो परिस्थितिमा पुगेको भए पनि यसबाट तंग्रिन नसक्ने अवस्था नरहेको बताएका छन्।
अर्थतन्त्रमा सुधार हुँदै गए बैंकिङ क्षेत्र पनि क्रमशः सुधार हुन सक्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)