८ देखि १२ असोजसम्म रातिको समयमा बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमनमा रोक
ekantipur.com · Wed Sep 23 12:24:29 GMT 2026

८ देखि १२ असोजसम्म रातिको समयमा बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमनमा रोक
मनसुन प्रतिकार्य कमान्डपोस्ट काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले ८ देखि १२ असोजसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)