कांग्रेसको निर्देशन– १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउनू
nepalpress.com · Wed Sep 23 12:27:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेकालाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार सदस्य बन्नको लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको जानकारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)