ओलीको बचाउमा सूर्य थापा- ७० वर्ष रामवाण होइन, एमालेलाई डिबेट क्लब नबनाऔं
onlinekhabar.com · Wed Sep 23 12:29:30 GMT 2026

७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११ औं महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय भन्दै टिप्पणी गरेका छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय हो,’ उनले भने, ‘त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाइरहन हुँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)