दुरुपयोग गर्ने ८८ जना चिनियाँको भिसा रद्द, जरिवानासहित निष्कासन गरिँदै
annapurnapost.com · Wed Sep 23 12:20:25 GMT 2026

काठमाडौं : व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको छ।
स्रोतका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई काम गरेको पाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)