स्कटल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको 'सुपर १२' मा
Ujyaaloonline.com · Fri Oct 22 00:40:20 GMT 2021
काठमाण्डाै - स्कटल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको 'सुपर १२' मा प्रवेश गरेको छ ।
घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)