लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश
nepallive.com · Wed Sep 23 12:33:53 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले लोकसेवा आयोगलाई नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको छ ।
बुधबार अदालतले विज्ञापन प्रकाशनअनसार प्रशासन, सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्रांकित द्वितीय श्रेणीका पदको परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले अन्तिम नतिजा छिटो प्रकाशन गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)