मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थारू समुदायले आज माघी पर्व मनाउँदै

setopati.com · Mon Jan 15 00:56:45 GMT 2024

थारू समुदायले सोमबार माघी पर्व मनाउँदैछन्।

अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे। माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो। जसका कारण माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हो। थारू समुदायले माघी माघ महिनाभर मनाउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)