सिन्डिकेट मन नपर्ने मलेसियाका समकक्षीसँग बालेनको अडान म्यानपावर व्यवसायीद्वारा स्वागत
nepalpress.com · Wed Sep 23 12:35:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेकोमा सिन्डिकेट खडा गरेको आरोप खेपिरहेका २५ वटा म्यानपावर व्यवसायीहरूले स्वागत गरेका छन् ।
हिजो प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने कुरा मलेसियाली समकक्षीसँग राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)