२० औं एसियन गेम्सः महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित
annapurnapost.com · Wed Sep 23 12:26:24 GMT 2026
काठमाडौं : २०औं एसियन गेम्स महिला कबड्डीको दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ। जापानको टोकाए सिटिजेन जिम्नासियममा भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो।
पहिलो हाफ १३ बराबरीमा सकिँदा दोस्रो हाफमा चाइनिज ताइपेइले निकै राम्रो कमब्याकसहित जित दर्ता गर्यो। समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)