अभिनेता अनमोल केसी अर्जेन्टिनाको खेल हेर्दै, रमाउँदै
kendrabindu.com · Sun Jun 28 09:27:43 GMT 2026
काठमाडौं । अभिनेता अनमोल केसीले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाको खेल रंगशालामै पुगेर हेरेका छन् ।
नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न अनमोल टेक्सासको ड्यालसस्थित रंगशालामा पुगेका हुन् । उनी अर्जेन्टिनाका समर्थक हु्न् । उनले रंगशालामा रमाउँदै गरेका फोटो र भिडियो सोसल मिडियामा सेयर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)