रोयल इनफिल्डको ‘रोपाइँ महाराइड नेपालगञ्ज’ सम्पन्न
onlinekhabar.com · Sun Jun 28 09:21:33 GMT 2026

१४ असार, नेपालगञ्ज । नेपालगन्जमा ‘रोयल इनफिल्ड रोपाइँ महाराइड’ कार्यक्रम सम्पन्न भएको छ । रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्ट एन्ड प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।
नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)