१८ वर्ष नपुगेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित
ratopati.com · Wed Sep 23 12:40:01 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)