मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ

khabarhub.com · Wed Sep 23 12:36:44 GMT 2026

काठमाडौं – नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो विवाद र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी एक व्यक्तिमाथि मात्र थोपर्न नहुने बताएकी छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै झाँक्रीले कार्यदल गठन गर्ने निर्णयले पार्टीका कार्यकर्तालाई अनावश्यक रूपमा दुई ध्रुवमा विभाजित गरेको बताइन्। कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक हुन नसक्नुले पनि त्यसको औचित्यमाथि प्रश्न उठेको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)