नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
nepallive.com · Wed Sep 23 12:39:55 GMT 2026

अछाम– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत अछामको मङ्गलसैन नगरपालिकाको नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार सम्पन्न १५औँ नगर अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको हो।
नेपाली कांग्रेस अछामका जिल्ला सभापति एवं पूर्व प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहको गृहपालिकासमेत रहेको मङ्गलसैन, अछामका दुई निर्वाचन क्षेत्र अन्तर्गत महाधिवेशन प्रक्रिया सम्पन्न गर्ने पहिलो पालिका बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)