भूमि आयोग कालीकोटका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ekantipur.com · Wed Sep 23 12:34:06 GMT 2026

भूमि आयोग कालीकोटका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कालीकोटको खाँडाचक्रका वडा सचिवसहितले नगर विकास समितिको जग्गा व्यक्तिको नाममा लगेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)