एमाले बैठकमा सुहाङले भने - जनताको विश्वास र भरोसा टुट्दै गएको छ
nepalviews.com · Wed Sep 23 12:40:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीप्रति जनताको विश्वास र भरोसा टुट्दै गएको बताएका छन् ।
बुधबार एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेम्वाङले पार्टीको अवस्था ठिकठाक नरहेको बताएका हुन् । उनले वास्तविक अवस्थालाई स्वीकार नगरी ‘ठिक छ’ भनेर असत्य बोल्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)