एमाले पुनर्गठनमै केन्द्रीय सदस्यहरुकाे फरक-फरक मत
kendrabindu.com · Wed Sep 23 12:41:09 GMT 2026

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी पुनर्गठन गर्नुपर्नेमा केन्द्रीय सदस्यहरुले फरक–फरक मत राखेका छन् ।
बैठकको तेश्रो दिन बुधबार अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा महासचिव शंकर पोखरेल लगाएतका नेताहरुले पार्टीलाई पुर्नगठनमार्फत सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखेका थिए । ओली निकट नेताहरुले भने पुर्नगठनको बहसले तल्लो तहसम्म असर गरेकाले वर्तमान नेतृत्वलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)