मधेश प्रदेशले आफैं छाप्न थाल्यो स्मार्ट लाइसेन्स
kendrabindu.com · Wed Sep 23 12:45:13 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
श्रम तथा यातायात मन्त्रालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी यातायात व्यवस्था कार्यालयहरूलाई छपाइ भइसकेका स्मार्ट कार्ड हस्तान्तरण गर्दै वितरण प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)