त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ताका परिवार-आफन्त प्रदर्शन गर्दै (तस्बिरहरू)
khabarhub.com · Wed Sep 23 12:43:39 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले माइतीघरमा प्रदर्शन गरेका छन् ।
माथिल्लो त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन र बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)