गुण एयरलाइन्सका पाँच जेट्स्ट्रीमले पाए उडान अनुमति
setopati.com · Fri Oct 01 16:18:50 GMT 2021
निजि वायुसेवा कम्पनी गुण एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसि) प्राप्त गरेका छन्।
गुण एयरलाइन्सले यति एयरलाइन्ससँग बेलायतमा निर्मित पाँच जेट्स्ट्रीम जहाज खरिद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)