बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई रोक्ने तयारी
onlinekhabar.com · Wed Sep 23 12:44:18 GMT 2026

७ असोज, काठमाडौं । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई स्थगित गर्ने तयारी रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)