प्रधानमन्त्री कुलपति, प्रधानसेनापति सदस्य : विदेशीबाट डलर भित्र्याउने लक्ष्यमा प्रतिरक्षा विश्वविद्यालय
lokaantar.com

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न सरकार अघि बढेको छ । यसका लागि संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको छ ।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको हो । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नेगरी विधेयक दर्ता गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)