पत्रकार अर्यालसहित ४ जनालाई १ लाख राशीको हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
clickmandu.com · Wed Sep 23 12:47:12 GMT 2026

काठमाडौं । यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारलाई प्रदान गरिएको छ ।
बुधबार नेपाल टेलिभिजनमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विजेतालाई पुरस्कार हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)