नेकपामा झलनाथको २२ बुँदे फरक मत– विगतको धङधङीको आभास भयो, सहसंयोजक चाहिँदैन (पूर्णपाठ)
nepalpress.com · Wed Sep 23 12:49:47 GMT 2026

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठकबाट आगामी राष्ट्रिय महाधिवेशनबारे ठोस योजना बनाउनुपर्ने प्रस्ताव राखेका छन्।
पार्टी बैठकमा नेता खनालले २२ बुँदे फरक मत राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)