१२५ यात्रु लिएर पोखरा आइपुग्यो फ्लाई दुबई
ratopati.com · Wed Sep 23 12:51:59 GMT 2026

पोखरा। फ्लाई दुबईको जहाजले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ६ बजेर १९ मिनेट जाँदा पोखरामा ल्याण्ड गरेको हो।
विमानमा १ सय २५ जना यात्रु आएका छन्। फ्लाई दुबईका अनुसार विभिन्न देशबाट दुबई हुँदै उनीहरू पोखरा आएका हुन्। पोखरामा जहाजलाई स्वागत गर्न व्यवसायी र सर्वसाधारणको ठुलो भिड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)