शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Thu Mar 27 23:45:19 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९६ पैसा र बिक्रीदर १३७ रुपियाँ ५६ पैसा कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)