मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुपर एल निनोका कारण ६ महिनामा ४ लाख ५० हजारभन्दा बढीको मृत्यु हुने अनुमान

setopati.com · Wed Sep 23 12:56:02 GMT 2026

अहिले विकसित भइरहेको असाधारण रूपमा शक्तिशाली ‘सुपर एल निनो’का कारण आगामी छ महिनामा विश्वभर चार लाख ५१ हजारभन्दा बढी मानिसको अतिरिक्त गर्मीका कारण मृत्यु हुन सक्ने जलवायु वैज्ञानिकहरूको अनुमान छ।

क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले गरेको प्रक्षेपणअनुसार सन् २०२६ सेप्टेम्बरदेखि २०२७ फेब्रुअरीसम्म एल निनोका कारण बढ्ने तापक्रमले हुने अतिरिक्त मृत्युको संख्या चार लाख ५१ हजार पुग्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)