टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र तेस्रोबाट चौथोमा झरे
barnanmedia.com · Wed Sep 23 12:47:06 GMT 2026
नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)