इरानलाई ट्रम्पको चेतावनी : ‘सम्झौता गर, नत्र ध्वस्त पार्छु’
barnanmedia.com · Wed Sep 23 12:50:17 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने बताएका छन् ।
मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए इरानलाई ‘ध्वस्त पार्न सक्ने’ चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)