दुई महिनामा पेट्रोलियम पदार्थ आयातमा ६० अर्ब बाहिरियो
baahrakhari.com · Wed Sep 23 12:52:12 GMT 2026

काठमाडौं । दुई महिनाको अवधिका ६० अर्ब बढी डिजेल–पेट्रोल र खाना पकाउने ग्यास आयातमा विदेशिएको छ ।
साउन र भदौ दुई महिनामा एक लाख ५ हजार ४५६ किलोलिटर डिजेल आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार २ अर्ब तीन करोड रुपैयाँबढीको डिजेल आयात भएको छ । यस्तै, सोही अवधिमा एक लाख २५ हजार ४९७ किलोलिटर पेट्रोल आयात भएको छ । पेट्रोल आयात बापत नेपालबाट १६ अर्ब १३ करोड रुपैयाँ बढी बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)