‘ड्रिम टू प्ले’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई
ratopati.com · Wed Sep 23 12:55:23 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टू प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ ।
विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको लिग चरणमा उदयपुरले शतप्रतिशत जित निकाल्दै उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)