महासंघका थप दुई विषयगत समितिले पाए पूर्णता : यातायात, पारवहन र सञ्चार क्षेत्रलाई प्रभावकारी बनाइने
clickmandu.com · Wed Sep 23 12:59:15 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका थप दुई विषयगत समितिहरूमा सहसभापति, सदस्य तथा सल्लाहकारहरू मनोनीत भएसँगै ती समितिहरूको गठन प्रक्रियाले पूर्णता पाएको छ।
महासंघ सचिवालय टेकुमा आयोजित एक विशेष कार्यक्रमका बीच ‘स्थल यातायात तथा पारवहन समिति’ र ‘सूचना तथा सञ्चार प्रविधि विकास समिति’ का मनोनीत पदाधिकारी तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)