पोखरा आइपुग्यो फ्लाई दुबई
ekantipur.com · Wed Sep 23 12:54:47 GMT 2026

पोखरा आइपुग्यो फ्लाई दुबई
फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)