अफगानिस्तान प्रिमियर लिगमा सन्दीप लामिछाने गोल्ड श्रेणीमा दर्ता
ratopati.com · Wed Sep 23 13:00:18 GMT 2026
काठमाडौँ। नेपाली क्रिकेट टोलीका स्टार लेग–स्पिनर सन्दीप लामिछाने आगामी अफगानिस्तान प्रिमियर लिग (एपीएल)का लागि गोल्ड श्रेणीमा दर्ता भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पुनः आयोजना गर्न लागेको एपीएलको दोस्रो संस्करणका लागि सन्दीपले विदेशी खेलाडीका रूपमा आफ्नो नाम दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)